arrow

व्यवस्थाविरुद्ध राप्रपाले विरोध प्रदर्शन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
rpp-2080-04-01.jpg

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्दैछ । 

भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानूनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो । 

आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट शुरु हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ