arrow

प्रतिनिधि सभा बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित सङ्घीय संसद्मा बैठक जारी छ । 

 बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्नेछन् । 

बैठकमा प्रेम सुवालले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ