arrow

प्रतिनिधि सभा बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार

काठमाडौँ । प्रतिनिधि सभा बैठक बसिरहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक ४० मिनेट ढिला गरी बसिरहेको हो । 

आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको  ‘सम्पत्ति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ । 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

साथै आर्थिक वर्ष २०८१–८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ