arrow

उपकुलपति साहले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
ankur-sah-oath.jpg

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ