arrow

प्रधानमन्त्री प्रचण्डले सांसदका प्रश्नको जवाफ दिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार

काठमाडौँ । करबि डेढ घण्टा ढिलो गरि प्रतिनिधि सभाको बैठक शुरु भएको छ । 

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नको जवाफ दिँदै छन् ।

नयाँ बानेश्वर स्थित प्रतिनिधि सभाको बैठकमा प्रचण्डले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

त्यस्तै बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भनी संसद्मा पेश गर्नेछन् । 

साथै, आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ