बरहथवा । हाइब्रिड जातको मकैको घोगामा दाना नलागेपछि खाली घोगा देखाउँदै सर्लाहीको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो ।
बागमती र बरहथवा नगरपालिका क्षेत्रका धेरै क्षेत्रफलमा लगाइएको हाईब्रिड जातको मकैमा दाना लागेको छैन । रासस
Hamrakura.com