arrow

यसरी लिए राज्यमन्त्रीले शपथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
karki-oath-prachanda.jpg

काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् । 

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्री कार्कीलाई शपथ गराएका हुन् । 

कार्की जनता समाजवादी पार्टीका सांसद हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ