arrow

स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
tribhuvan-university-tu-logo.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो  ।

त्रिविले आगामी प्रथम वर्षको परीक्षादेखि नै लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा लागू गर्ने जानकारी दिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ