arrow

१० दिनपछि बस्यो प्रतिनिधि सभाको बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार

काठमाडौँ । १० दिनपछि आज प्रतिनिधि सभाको बैठक बसेको छ । 

सभामुख देवराज घिमिरे स्वीट्जरल्याण्ड जान बन्द भएको संसद आज खुलेको हो । 

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट  कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

साथै संसदमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रस्ताव प्रस्तुत गर्ने छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ