arrow

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
nepal-rastra-bank-nrb-flag.jpg

काठमाडौँ। चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ। बिहीबार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो। गत वर्ष यही अवधिमा शोधान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँ बचत थियो।

त्यस्तै राष्ट्र बैङ्कले फागुन मसान्तसम्म विदेशी मुद्राको  सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड रुपियाँ रहेको जनाएको छ। बैङ्कले अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ