arrow

अभिनेता बने माधव नेपाल र ज्ञानेन्द्र शाही [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
madhav-nepal-actor-81-01-04.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले चलचित्र खेलेका छन् । उनीहरुले नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका हुन् । 

मंगलबार कोटेश्वर बहुमुखी क्याम्पसमा भएको शुटिङमा सहभागी हुँदै अभिनय गरेका हुन् । 

एसिड आक्रमणको विषयमा बनाइएको चलचित्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहेको निर्माण पक्षले जनाएको छ । 

madhav-nepal-actor-81-01-04 (1).jpg
madhav-nepal-actor-81-01-04 (2).jpg
madhav-nepal-actor-81-01-04 (3).jpg
madhav-nepal-actor-81-01-04 (4).jpg
madhav-nepal-actor-81-01-04 (5).jpg
madhav-nepal-actor-81-01-04 (6).jpg
madhav-nepal-actor-81-01-04 (7).jpg
madhav-nepal-actor-81-01-04 (8).jpg
madhav-nepal-actor-81-01-04 (9).jpg
madhav-nepal-actor-81-01-04 (10).jpg
madhav-nepal-actor-81-01-04 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ