arrow

उच्चस्थानबाट देखिएको सूर्योदय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
sunrise-devchuli.jpg
तस्बिरः विष्णुप्रसाद गैडेल / रासस

नवलपरासी(बर्दघाट सुस्तपूर्व)को सबैभन्दा उच्चस्थान देवचुली डाँडाबाट देखिएको सूर्योदयको  दृश्य । 

एक हजार नौ सय ३६ मिटर उचाइमा रहेको यस क्षेत्रबाट तनहुँ, चितवन, कास्कीलगायतका जिल्लाको भूभाग देख्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ