arrow

भ्रष्टाचार आरोपमा सफाइ पाएपछि बजेट बनाउन फर्किए अर्थसचिव मरासिनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
madhu-marasini-finance-scec.jpg

काठमाडौँ । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो । उनले यस प्रकरणमा सफाइ पाएका थिए ।

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ