arrow

डिमेन्सियाबाट बिमार ओझा ग्वार्कोबाट बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
delhiraj-ojha-81-01-14-miss.jpg

काठमाडौँ । एक विस्मृति रोगको औषधि खाने एक बिरामी ललितपुरको ग्वार्को चोकबाट हराएका छन् । स्मृति कमजोर भएका डिमेन्सियाका बिरामी डिल्लीराज ओझा बिहीबार बिहानदेखि हराएका हुन् । 

५२ वर्षे ओझाले स्काइ निलो सर्ट, गाढा निलो टाउजर,निलो टोपी र कालो झोला (झोलाभित्र एक बोतल पानी) बोकेको अवस्थामा हराएका हुन् । उनले कालो रंगको गोल्डस्टार जुत्ता लगाएका छन् । 

फेला पार्नु हुनेले उनको श्रीमती भीमा ओझाको मोबाइल नम्बर ९८५११५५२०० वा ९८५१२१५९९९ वा ९८५५०२०५२५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ