गन्तव्यमा पुग्नु छ ढिलै भए पनि ती अनिँदा रातमा खुला आँखाले देखेका सपना पूरा गर्नु छ एक्लै भए पनि जिन्दगीसँग हारेको म पहिला आफैँलाई यो जिन्दगीसँग जित्नु छ आफैँसँग नजर जुधाउने साहस बटुल्नु छ तिम्रो सामु आउनुअघि तिम्रो हुनुअघि मलाई म हुनु छ ।
Hamrakura.com