arrow
ADVERTISEMENT

सहकारी ठगीमा संसदीय समिति बनाउन दलहरू सहमत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
ramesh-lekhak-03-06.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा सो सहमति जुटेको हो । 

 बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरूको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । 

उनले समिति बनाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ