-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसको अवरोधबीच उनले विश्वासको मत लिएका हुन् ।
विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो ।
जसमा एमाले, माओवादी, रास्वपा, जनमत, जसपा र नाउपाका सांसदहरूले पक्षमा मत दिएका थिए ।