काठमाडौँ । संसदमा प्रतिनिधि सभा बैठक बसिरहेको छ । नेपाली कांग्रेसको विरोधबीच संसद बैठक बसिरहेको हो । सरकारले पेलेरै जाने मनस्थिति बनाएसँगै बैठक चलिरहेको छ ।
हिजोको बैठक पनि जबरजस्ती गरिएको थियो । कांग्रेसहितका प्रतिपक्ष दलहरुले विरोध गरिरहेका हुन् ।
Hamrakura.com