arrow

नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
nepal-parliament-budget-policy-passed-2081.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्माणार्थ प्रस्तुत गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अब जेठ १५ गते मङ्गलवार सरकारले संसद्मा बजेट प्रस्तुत गर्ने कार्यपालिका रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ