arrow

जोकोभिच अप्रत्याशित जितसहित फ्रेन्च ओपनको चौथो चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
novac-djokovic-2024.jpg

काठमाडौँ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । तेस्रो चरणको खेलमा इटालियन खेलाडी लोरेन्जो मुसेट्टीमाथि पाँच सेटको संघर्षपूर्ण जितसहित जोकोभिच चौथो चरणमा पुगेका हुन् । 

साविक विजेता जोकोभिचले ३ घण्टा ७ मिनेट समय खर्चेर मुसेट्टीमाथि ७–५, ६–७ (६–८), २–६, ६–३ र ६–० को सेटमा जित हासिल गरे ।

३७ वर्षीय जोकोभिचले पेरिसको क्ले कोर्टमा २–१ ले पछि परेको अवस्थामा अन्तिम दुई सेट निकै शानदारपूर्वक जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ