arrow

प्रतिनिधि सभाको बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ । 

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आ.व. २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

 आ.व. २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ