arrow

सदनमा तीन विधेयक पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । 

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरका हुन् । 

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ