arrow

युरोकपमा इङ्गल्याण्डको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
eurocup-2024-england.jpg

काठमाडौँ । इङ्गल्याण्डले युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा इङ्गल्याण्डले सर्बियालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुआत गरेको हो । 

इङ्गल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

समुह सी मा रहेको इङ्गल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ । 

अब इङल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ । 
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ