arrow

टर्किएको युरोकपमा विजयी शुरुआत, जर्जिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
eurocup-2024-turkeye-georgia.jpg

काठमाडौँ । टर्किएले युरोकप फुटबलमा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा टर्किएले जर्जियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

टर्किएको जितमा मेर्ट मुलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक–एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।

यो जितपछि टर्किएले समूह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दैछ भने सोही दिन टर्किएले पोर्चुगलको सामना गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ