arrow

दूधको भुक्तानी माग्दा ३४ किसान पक्राउ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
milk-farmers-protest-arrest.jpg

काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दूग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबाार उनीहरूले दूग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । 

उनीहरूले दूग्ध उत्पादक कृषकहरूले दूग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता–सहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ । 

milk-farmers-protest-arrest (6).jpg
milk-farmers-protest-arrest (7).jpg
milk-farmers-protest-arrest (1).jpg
milk-farmers-protest-arrest (2).jpg
milk-farmers-protest-arrest (3).jpg
milk-farmers-protest-arrest (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ