arrow

आज रास्वपाको स्थापना दिवस, वनस्थलीमा चियापान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउँदैछ । सो अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ । 

पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधि सभामा २१ सिटका साथ चौथो ठूलो दल बनिसकेको छ । रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा गत वर्ष पनि चियापान समारोह गरेको थियो ।

 रास्वपाको चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ