arrow
ADVERTISEMENT

जर्मनी युरोकपको क्वार्टरफाइनलमा, डेनमार्क बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
eurocup-2024-germany-denmark.jpg

काठमाडौँ । जर्मनी युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । 

जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वार्टरफाइनलमा जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ । 

त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ