arrow

सत्ता समीकरणलाई लिएर रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

 बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ