arrow

रास्वपा केन्द्रीय समिति शुरु, लाइभ नभएपछि मुखमा कालो टेप लगाएर ढकाल बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
rsp-president-and-general-secretary-mukul-dhakal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । बुधबार बिहानदेखि पार्टी कार्यालय बालाजुमा शुरु भएको बैठकको प्रत्यक्ष प्रसारण नभएपछि महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।

बैठकको प्रत्यक्ष प्रसारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।

आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ