arrow

करेन्ट लागेर ३५ वर्षीय विकासकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
bake1.png

बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको ज्यान गरेको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० गायत्री टोल बस्ने ३५ वर्षीय विकास थापा छन् ।

मंगलबार बिहान आफ्नै घरमा टेबुल पंखा मर्मत गर्नेक्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ