arrow

एसको नेतृत्व चयन हुँदै, माधव नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
socialist-party-11-22.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । 

शीर्ष नेताहरुबीच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । 

अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ । 

सहमति जुटाउन अहिले काठमाडौंको होटलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । असार १६ गतेदेखि पार्टीको महाधिवेशन जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ