-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा महाधिवेशन समीक्षा, केन्द्रीय कमिटीका बाँकी सदस्य गठन, पदाधिकारी छनोटबारे छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।