arrow

चिटिक्क बन्दै अपाङ्गमैत्री काठमाडौँका सडकपेटी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
disabled-friendly-kathmandu.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि अहिले काठमाडौँका  विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन् । यतिमात्र नभएर सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज हुँदैछ ।

काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् भने बल्खु, कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने क्रम जारी छ ।

यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकबेटी दृष्टिविहीन व्यक्तिहरूका लागि  हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरपालिका भित्रका सडकपेटीहरु एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण कार्य धमाधम  भइरहेको छ । (नेपाल फोटो लाइब्रेरी)

disabled-friendly-kathmandu-road (1).jpg
disabled-friendly-kathmandu-road (2).jpg
disabled-friendly-kathmandu-road (3).jpg
disabled-friendly-kathmandu-road (4).jpg
disabled-friendly-kathmandu-road (5).jpg
disabled-friendly-kathmandu-road (6).jpg
disabled-friendly-kathmandu-road (7).jpg
disabled-friendly-kathmandu-road (8).jpg
disabled-friendly-kathmandu-road (9).jpg
disabled-friendly-kathmandu-road (10).jpg
disabled-friendly-kathmandu-road (11).jpg
disabled-friendly-kathmandu-road (12).jpg
disabled-friendly-kathmandu-road (13).jpg
disabled-friendly-kathmandu-road (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ