arrow

माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
madhavkumar-nepal-81-3-16.jpg

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन्।

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए।

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झालनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए।

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाए देखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ