arrow

अमेरिकी राजदूतले गरे परराष्ट्र मन्त्रीसँग भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
arzu-dean-r-thompson.jpg

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग अमेरिकी राजदूत डीन आर थम्सनले भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ