-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग अमेरिकी राजदूत डीन आर थम्सनले भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।