arrow

यी हुन् मदन पुरस्कारका लागि छानिएका पाँच कृति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
madan-puraskar-80.jpg

काठमाडौँ । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनोट गरिएको छ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०ु का लागि भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा नीरवको सन्त्रासका साठी दिन कृतिहरू छनोट गरेको जानकारी दिएको छ । 

यीमध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनोटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ