arrow

चालु पुँजी कर्जासम्बन्धी व्यवस्था एक वर्ष ‘स्थगित’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nrb-maha-prasad-adhikari-monetary-policy-shrawan-2081.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको सबैभन्दा कसिलो व्यवस्थालाई स्थगित गरिदिएको छ। मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

मार्गदर्शन अन्तर्गत गरिएको भेरियन्स एनालाइसिस गरी कर्जा समायोजन गर्ने व्यवस्थालाई २०८२ साउनसम्मका लागि स्थगित गरिदिएको हो। 

साथै अहिले १ करोडसम्मका लागि उक्त मार्गदर्शन लागु नै नहुने अवस्था रहेकोमा सो सीमालाई समेत पुनरावलोकन गर्ने राष्ट्र बैंकले घोषणा गरेको छ। यस्तो पुनरावलोकन एकीकृत निर्देशनमा हुने संशोधन मार्फत् गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ