-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा केन्द्रीय सदस्य टुङ्ग्याउने र पदाधिकारी चयन गर्ने बताइएको छ ।
साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।