arrow

केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
socialist-party-11-22.jpg

काठमाडौँ । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्ने विषय छ ।

साथै बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ