arrow

सुख्खा पहिरो खस्दा माइक्रोमा सवार सात जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
prithivi-rajmarga-tanahun-jam.jpg

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा  माइक्रोमा सवार सात जना घाइते भएका छन् । 

गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।  पहिरोमा परेको माइक्रो बसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । 

पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ