आँखामा कहिल्यै नरित्तिने आँशुको तलाउ छ सबैलाई झुक्याउन सक्ने झुटो मुस्कान छ तनमा बेग्लै दुःखाइ छ मनमा बेग्लै दुःखाइ छ विस्तारामा लम्पसार जोश जाँगर छ कतै दुरु निराशाको क्षीतिज पारी अस्ताउन लागेको घाम झैँ एक झल्को आशा छ के छैन म सँग सबै भरिभराउ छ ।
Hamrakura.com