बंगलादेशमा हिन्दू तथा बौद्धमाथि भएको हिंसा विरुद्ध माइतीघरमा विरोध [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
792
Shares
काठमाडौँ । बंगलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । शनिबार माइतीघरमा राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनमा विश्वभरका हिन्दू र बौद्ध धर्मावलम्बी एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने भनाइ राखिएको थियो ।
प्रदर्शनमा उत्रिएकाहरूले ‘हिन्दूहरूमाथिको दमन बन्द गर्न र नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरिएको थियो ।