arrow

सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदलै आएर ‘बोलबम’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
bolbom-sundarijal-81-4-28-(.jpg

काठमाडौँ । साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको पूजाआराधना र महिमा गाउँदछन् । शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । 

गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिवलिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।

 ‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौँमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ । 

bolbom-sundarijal-81-4-28 (1).jpg
bolbom-sundarijal-81-4-28 (2).jpg
bolbom-sundarijal-81-4-28 (3).jpg
bolbom-sundarijal-81-4-28 (4).jpg
bolbom-sundarijal-81-4-28 (5).jpg
bolbom-sundarijal-81-4-28 (6).jpg
bolbom-sundarijal-81-4-28 (7).jpg
bolbom-sundarijal-81-4-28 (8).jpg
bolbom-sundarijal-81-4-28 (9).jpg
bolbom-sundarijal-81-4-28 (10).jpg
bolbom-sundarijal-81-4-28 (11).jpg
bolbom-sundarijal-81-4-28 (12).jpg
bolbom-sundarijal-81-4-28 (13).jpg
bolbom-sundarijal-81-4-28 (14).jpg
bolbom-sundarijal-81-4-28 (15).jpg
bolbom-sundarijal-81-4-28 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ