arrow

धनगढीबाट दिपायलतर्फ आइरहेको बस दुर्घटना, १७ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
Accident-sign.jpg

काठमाडौँ। यात्रुवाहक बस दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । 

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ