-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। यात्रुवाहक बस दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।