-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित बयलबास बजारको चोकमा हलगोरु (जोडा बयल) को प्रतिमा निर्माण गरिएको छ ।
ठूलो मात्रामा पशुचौपाया ल्याएर किनबेच गरिने यस बजारको नाम गोरु (बयल) बजारबाट बयलबास हुन गएको स्थानीय बताउँछन् । रासस