-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे काठमाडौँस्थित एक होटलमा बस्नेछ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
साथै पार्टीको पदाधिकारी चयनबारे पनि प्रस्तावित नामहरूमा विचार गरी निर्णय गर्ने बताइएको छ ।