नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध, बस्नेतले लिए उम्मेदवारी फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् । सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।
एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो ।
उम्मेदवारी फिर्ताको समय दिउँसो साढे १ बजेसम्म थपिएको बताइएको छ ।