-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ ।
बैठक दिउँसो १ बजे काठमाडौंको एक होटेलमा बस्नेछ ।
बैठकमा पदाधिकारीको शपथग्रहण, पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुनेछ ।
साथै समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछ ।